मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाली बजारमा देउराली ब्राण्डको कापी आउँदै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

काठमाडौं । नेपाली बजारमा चाँडै नै नयाँ कापी ब्राण्ड ‘देउराली’ उपलब्ध हुने भएको छ। देउराली कापी उद्योगले नवीन प्रविधि र उच्च गुणस्तरका कापीहरू उत्पादन गरी बजारमा ल्याउने तयारी गरेको हो।कम्पनीका अनुसार देउराली ब्राण्डका कापीहरूमा गुणस्तर र प्रयोगमा सहजता दिने विशेषता समावेश गरिएको छ। विद्यार्थीहरूलाई लक्षित गर्दै A5 आकारमा तयार पारिएको कापीमा पर्याप्त पृष्ठहरू रहेका छन्, जसले लामो समयसम्म लेखन कार्य गर्न सहयोग पुर्‍याउनेछ।

कापीको कभर मजबुत तथा आकर्षक बनाइएको छ भने पछिल्लो पृष्ठमा विद्यार्थीहरूका लागि उपयोगी दशवटा सूत्र समावेश गरिएको छ। यसले अध्ययनमा थप सहयोग पुर्‍याउने कम्पनीको दाबी छ। साथै, कापीमा प्रयोग गरिएको कागज उच्च गुणस्तरको भएकोले लेखन गर्दा सन्तोषजनक अनुभव दिलाउने अपेक्षा गरिएको छ।देउराली ब्राण्ड कापी बजारमा उपलब्ध भएलगत्तै यसको माग उच्च हुने अनुमान गरिएको छ। 

देउराली ब्राण्डका परिकल्पनाकार माधव मरासिनीले उक्त कापीलाई नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने लक्ष्य राखेको बताए। उनका अनुसार प्रचारप्रसार र वितरणका लागि विविध रणनीतिहरू अवलम्बन गरिनेछ।देउराली ब्राण्ड कापी बजारमा आएपछि उपभोक्ताहरूले अझ गुणस्तरयुक्त र उपयोगी कापीको अनुभव लिन सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार