मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

निराधार आरोप लगाएर बद्नाम गर्न खोजेको डुडुवाका अध्यक्ष चौधरीको भनाई

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

बाँके । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले गरेको उत्कृष्ट र फरक कामको आफनै कार्यपालिका सदस्यहरुले गलत तरिकाले व्याख्या गरेको प्रति खेद व्यक्त गर्दै उहाँले डुडुवाले पशुको क्षेत्रमा नमूना काम गरेको बताउनुभयो । 

गाउँपालिका कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा अध्यक्ष चौधरीले “डुडुवाले धेरै राम्रो काम गरेको छ तर प्रचारप्रसारमा खासै देखिन्दैन, डुडुवाको मिडिया संग पहुच नरहेकोले मिडियाले खासै क्यारी गरेको पाइन्दैन ।” 

अध्यक्ष चौधरीले आफुमाथी निराधार आरोप लगाएर बद्नाम गर्न खोज्नेहरुलाई आरोप पुष्टि गर्न चुनौती दिदै विभिन्न किसिमका झुठा अफवाह, नफैलाउन चेतावनी दिनुभयो ।

विपक्षीहरुले आफ्नो व्यक्तीगत स्वार्थ र लाभका लागि सम्झौता गर्ने मनसायमा रहेको जिकिर गर्दै व्यक्तिगत मनसाय कुनैपनि हालतमा पुरा हुन नदिने दाबी गर्नु भयो । उहाँले संवादको माध्यमबाट समस्याको निकास खोज्न कार्यपालिका सदस्यहरुलाई अपिल गर्नु भयो । 

यता वडा नं ६ का वडा अध्यक्ष मोहन मिश्राले गाउँपालिका अध्यक्षले योजना बाँडफाँडमा विभेद गरेको आरोप लगाए । उहाँले आफुहरुले माग गरेको सुचना जनता माझ ल्याउन अपिल गर्नु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार