मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

३१ लाख रुपैयाँ जरिवाना र कैद सजाय पाएकि बैंकिङ कसुरकी फरार तामाङ पक्राउ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

नेपालगञ्ज । साढे ३१ लाख रुपैयाँ जरिवाना र कैद सजाय पाएकी बैंकिङ कसुरकी एक फरार महिला प्रतिवादीलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-१ वाटरपार्ककी ४२ वर्षीया शान्ति तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके जिल्ला अदालतले २०८१ पुस १७ गते फैसला गर्दै शान्तिलाई बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय सुनाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

फैसला पश्चात् फरार रहँदै आएकी शान्तिलाई आज साँझ साढे ७ बजे घरमा आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी शान्तिलाई भोलि नै आबश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार