मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु

महमूद आलम खान 1132+ समाचार ( )
आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो ।
११ पौष २०७८, आइतबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो ।

कार्यक्रमको सञ्चालन गर्दै स्थायी समिति सदस्य जनार्दन शर्माले नेपाली समाजको निरन्तर रुपान्तरण, क्रान्तिकारी परिवर्तन, राष्ट्रको समृद्धि र विकासको लागि पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने वैचारिक, राजनीतिक र संगठनात्मक प्रतिवेदनमा व्यापक छलफल, बहसका बीचबाट विचारको विकास र परिमार्जन गर्ने मुख्य कार्यभार महाधिवेशनको रहेको बताए ।

माओवादीले महाधिवेशनअघि राष्ट्रिय सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको थियो । तर, शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तर गर्ने निर्णय गरेको थियो। जसलाई आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले पनि अनुमोदन गरिसकेको छ । महाधिवेशन भने १५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार