मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कर्मचारी मिलन केन्द्र बाँकेद्धारा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

बाँके । हिन्दू समुदायको बडादशैको अवसरमा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा शुभकामना आदानप्रदान एवम कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

कर्मचारी मिलनकेन्द्र बाँकेका अध्यक्ष गोविन्द पाण्डेको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सूचनाको हक कार्यान्वयनको लागि कार्यालयबाट सम्पन्न भएका कार्य प्रगती अनिवार्यरुपमा सार्वजनिक गर्नुपर्ने र सूचना माग गर्नै नपर्ने गरी सबै सरकारी कार्यलयबाट आ–आफ्नो वेभसाईटमा अपलोड गर्ने कुरामा सबैको एकमत भएको छ ।

बैठकलाई सम्बोेधन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले सूचनामा सबैको पहुँच हुने गरी आ–आफ्नो कार्यालयबाट सार्वजनिक गर्नुपर्ने सूचना समयमै बिना कुनै बाधा ब्यवधान उपलब्ध गराउन आग्रह गरे ।

उनले दशैतिहर लगत्तै जिल्लाका सरकारी कार्यालयहरुमा सूचनाको हक कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गरिने भएकोले कार्यालयले सार्वजनिक गर्ने पर्ने सूचना अनिवार्य रुपमा सार्वजनिक गर्न सबैलाई निर्देशन समेत दिए ।

सो अवसरमा बडादशै, तिहार, नेपाल सम्बत, छठलगायतका पर्व शान्त र सभ्यरुपले मनाउन शुभकामना व्यक्त गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार