मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बेतहनी प्रहरीद्वारा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको उद्धार

महमूद आलम खान 1133+ समाचार ( )
पारिवारिक श्रोतका अनुसार उनको २ वर्ष देखि मानसिक संतुलन खराब थिय
१ कार्तिक २०७८, सोमबार

युसुफ अंन्सारी

बाँके। बिगत ३ दिन देखि हराई रहेका १ जान व्यक्तिको बेतहनी प्रहरीले उद्धार गरेको छ। 

नेपालगंज उप_महानगरपालिका वडा नंबर ४ सेतु बिक चौक निवासी ६० वर्षिय मुख्तार अली हलवाई शनिबार अंदाजी ४ बजे देखि घर बाट कसैलाई केही नभनी हिडि हराएका थिए । बेतहनी प्रहरीले बेतहनी चौकमा घुमि रहेको अवस्थमा फेला पारी निज हलवाईको उद्धार गरि नेपालगंजका पत्रकार मेराज सल्मानीको जिम्मा लगाईएको बेतहनी चौकीका इंचार्ज प्रहरी सहायक निरिक्षक कुल बहादुर बिकले जानकारी दिनुभयो। 

पारिवारिक श्रोतका अनुसार उनको २ वर्ष देखि मानसिक संतुलन खराब थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार