मुख्य समाचार
ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु |

जमुनाह नाकामा कडाइ नहुँदा नेपालगञ्जमा कोरोना संक्रमण फैलने जोखिम

महमूद आलम खान 1133+ समाचार ( )
शनिबार भारतबाट नेपाल प्रवेश गर्नका लागेका ३२९ जनामा ऐन्टिजिन परिक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको थियो ।
१ माघ २०७८, शनिबार

बाँके । बाँकेको जमुनाह नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकमा कोरोना संक्रमण देखिन थालेका छ ।

शनिबार भारतबाट नेपाल प्रवेश गर्नका लागेका ३२९ जनामा ऐन्टिजिन परिक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले सीमानाका जमुनाह हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण गर्दै आएको छ ।

जमुनाह नाका हेल्थ डेस्कका सिअनमि निरिक्षक गिता शाहीले भारतबाट नेपाल आएका ४७ जनामा कोरोना संक्रमण देखिएको बताए । उहाँले भन्नुभयो नाकामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण पुष्टि भए पछि  नाकामा स्वास्थ्यकर्मीको अभाव रहेको बताउनु भयो । 

जमुनाह नाकामा शनिबार पुगेका लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले स्वास्थ्यकर्मीलाई हौसला दिए भने सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकलाई बाँकेका नाकाहरुमा कडाई गर्न निर्देशन दिनु भयो ।

उहाँले हेल्थ डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुलाई कुनै समस्या भए आफुलाई फोन मार्फत जानकारी गराउन आग्रह गर्दै जोखिम भत्ताको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नाकामा प्रवेश गर्नेहरुको परिक्षण नगराई कसैलाई आवत जावत गर्न नदिन भन्दै निर्देशन दिनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार