मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

श्रमजिवी मजदुरहरु कम्युनिष्ट पार्टीको आधार स्तम्भ हुन- न्यौपाने

महमूद आलम खान 1132+ समाचार ( )
माओवादी आन्दोलनले मात्रै मजदुरहरुको हित गर्ने
२८ कार्तिक २०७८, आइतबार

कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले श्रमजिवी मजदुरहरु कम्युनिष्ट पार्टीको आधार स्तम्भ भएको बताएका छन । अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको दोस्रो सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै सो कुरा बताएका हुन ।

उनले माओवादी पार्टीले नेपालमा मजदुरहरुको सेवा सुबिधा बृद्धिका लागि संगठित हुन र सघर्ष गर्न सिकाएका बताउदै संगठिन आवाजले मात्रै मजदुरहरुको हित संरक्षण हुने बताए । उनले माओवादी पार्टी सरकारमा भएका बेला राज्यका तर्फबाट न्युनतम तलव तोकिएको , र महिला र पुरुष मजदुरमा हुने बिभेद रोक्न ठोस निती बनाईएको जानकारी दिए । 

हाल पनि बिभिन्न क्षेत्रमा ठुलो संख्यामा असंगठित मजदुरहरु रहेको बताउदै संगठिन हुदै आफ्नो अघिकारका लागि सघर्ष गनु पर्नेमा जोड दिए । 

 कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासघ लुम्बिनी प्रदेश अध्यक्ष एंव माओवादी केन्द्र कोहलपुरका सचिव दान बहादुर वली निर्माणले माओवादी आन्दोलनले मात्रै मजदुरहरुको हित गर्ने बताए । उनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु पनि अनिवार्य संगठित हुनु पर्ने बताए । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासघ बाँके अध्यक्ष बसन्त मल्ल , सचिव राज कुमार बिसी , लगायतले बोलेका थिए । 

भेलाले तेज राम बर्माको अध्यक्षता १९ सदस्यीय नगर समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मनिशा थारु , राम कुमार हरिजन , सचिवमा किसन कुमार थारु , सह सचिवमा कालि मैया थारु र कोषाध्यक्षमा राम प्रसाद थारु लगायत रहेका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार