मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाली कांग्रेसका नेता सुजाता कोइराला मन्त्री बन्दै

महमूद आलम खान 1133+ समाचार ( )
कोइरालालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ
२० माघ २०७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता सुजाता कोइरालालाई मन्त्री बनाउने तयारी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेता कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति वा रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ ।

सम्भवतः कोइरालालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । उद्योगमन्त्री कसलाई बनाउने भन्नेबारेमा भने टुंगो लागिसकेको छैन ।

शक्ति सन्तुलन मिलाउनका लागि पनि कोइरालालाई मन्त्री बनाउन लागिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार