मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

दुर्गा प्रसाईलाई समात्ने तयारी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौँ  । काठमाडौंमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईंलाई कारवाही गर्ने बताएको छ । 

गृह मन्त्रालयका सहसचिव छवि रिजालले साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका हुन् । व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगो लगाइएको भन्दै उनले सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । 

आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु प्रसाईंको उक्साहटमा अराजक बनेको सरकारले ठहर गरेको छ । राजावादी आन्दोलनका कमाण्डर उनले प्रहरीलाई मार्ने नियतका साथ गाडी हाँकेर निषेधित क्षेत्र तोडेपछि हिँसा भड्किएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार