मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

नेपालगञ्जको ११ मा रहेको मदरसाका बच्चाहरुलाई हात्तीपाइलेको औषधि खुवाइने

महमूद आलम खान 1133+ समाचार ( )
औषधि सेवन गराउने कार्यमा सहयोग गरिदिन धर्म गुरुहरु संग इन्चार्ज कबिताको अपिल
५ चैत्र २०७८, शनिबार

बाँके । बाँकेमा नेपालगञ्ज ११ मा रहेको मदरसा बरकातिया लगायतका बिधालयहरुमा हात्तीपाइलेको औषधी आइतबार खुवाउने भएको छ । 

रोग निवारणमा उल्लेख्य प्रगति हुन नसकेको बाँकेमा हात्ती पाइले रोग विरुद्ध आम औषधी सेवन अभियान एक साता देखि सञ्चालन हुँदै आएको छ । घर घरमा पुगेर औषधि सेवन गराउदै आएको बताउदै नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इन्चार्ज कविता लामिछानेले सर्वसाधारणलाई हात्ती पाइलेको औषधी सेवन गराउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनु भयो ।

इन्चार्ज कविताले भन्नुभयो विगतमा सर्वसाधारणले हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्न डराएका कारण पनि बाँकेमा आम औषधी सेवन अभियानका चरणहरु थप गर्नुपरेको बताउनु भयो । यस पटक भने सर्वसाधारणलाई विश्वस्त तुल्याउन स्वास्थ्यकर्मीहरुलाई नै औषधी वितरणमा परिचालन गरिएको जानकारी दिनु भयो ।

दुई बर्षभन्दा मुनिका बालबालिका, गर्भवति, र ७ दिनका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामी बाहेकका अन्य जोसुकैले पनि हात्ती पाइलेको औषधी सेवन गर्न मिल्ने इन्चार्ज कबिताको भनाई छ । इन्चार्ज कबिताले औषधी सेवन गर्न आग्रह गर्नु भयो 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार