मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रतिनिधिसभाका सांसदले पुस ७ गते शपथ लिने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
संघीय संसद सचिवालयको पहिलो बैठकमा भाग लिनुअघि सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गरिएको छ ।
४ पौष २०७९, सोमबार

काठमाडौं । प्रतिनिधिसभाका सांसदले पुस ७ गते शपथ लिने भएका छन् । संघीय संसद सचिवालयको पहिलो बैठकमा भाग लिनुअघि सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गरिएको छ । सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ ।

शपथ ग्रहणमा आउन सांसदहरुलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि तथा दुईटा फोटोसहित लिएर आउन सचिवालयले आग्रह गरेको छ ।

सचिवालयले मातृभाषामा सपथ लिन चाहाने सांसदहरुलाई शपथको व्यहोरा अनुवाद गरि अनुवादसहित तीन दिनअघि उपलब्ध गराउनसमेत भनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार