मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

कोहलपुर स्वास्थ्य शाखा प्रमुख ठकुरीले पत्रकार रिजाललाई दिएको धम्किको चौतर्फी आलोचना

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

बाँके । समाचारको विषयलाई लिएर कोहलपुर टाइम्स अनलाइनका संचारकर्मी प्रमोद रिजाललाई कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले अमर्यादित र अपशब्द बोल्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ सहित आस्थाका संगठनहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

कोहलपुर नगर अस्पतालको सेवा सुविधाका विषयमा प्रकाशित समाचारलाई लिएर स्वास्थ्य शाखा प्रमुख ठकुरीले फोनमार्फत् संचारकर्मी रिजाललाई अमर्यादित र अपशब्द प्रयोग गर्नु स्वभनीय विषय नभएको भन्दै घटनाको छानविनगरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके, नेपाल प्रेस चौतारी बाँकेलगायतका संघसंस्थाले जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति दुःख समेत व्यक्त गरेका छन् ।

समाचारका विषयमा चित्त नबुझे विधिसम्मत बाटोबाट समाधान खोज्न सकिन्छ । जिम्मेवार तहमा बसेका कर्मचारीबाट संचारकर्मी रिजालमाथि भएको यसप्रकारको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको यथार्थता छानविनको माग गर्दछौं विज्ञप्तिमा अगाडि भनिएको छ–’प्रेस स्वतन्त्रताको सम्मान र पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बनाउन सम्बद्ध सरोकारवाला पक्षसँग अनुरोध पनि गर्दछौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार