मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

सांसद पक्राउबारे सभामुखलाई जानकारी गराउने प्रकियामा छौं : प्रहरी प्रवक्ता

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
२५ श्रावण २०८०, बिहीबार

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि पक्राउ परेको जानकारी सभामुखलाई गराउने तयारी भइरहेको छ।

प्रहरी प्रवक्ता कुबेर कडायतले रिपोर्टर्स नेपाललाई सांसद शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई जानकारी गराउने तयारी भइरहेको बताए।

शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र कृते गरेको आरोपमा बिहीबार काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरिएको पनि प्रवक्त कडायतले बताए।

शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार