मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

पत्रकार गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

नेपालगन्ज । समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार  प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ । 

बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू मा.वि.मा समाचार संकलनको क्रममा विद्यालयका प्रधानाध्यापक मतिराम शर्मा र सोही विद्यालयका शिक्षक प्रभात सुवेदीले भिडियाे खिच्न राेक लगाएकाे कार्यप्रति  संगठनले ध्यानाकर्षण भएकाे जनाएकाे छ । 

विज्ञप्तिमा समाचार संकलनमा गएका पत्रकारलाई निरूत्साहित गर्ने तथा अभद्र व्यवहारमा उत्रनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धकाे कार्य भएकाे उल्लेख गरिएको छ । 

सेन्टरले आगामी दिनमा विद्यालय क्षेत्रमा सहज रूपमा समाचार संकलनका लागि वातावरण निर्माण गरि दुर्व्यवहार  गर्ने शिक्षक र प्रधानाध्यापकलाई कार्वाहीकाे लागि माग उक्त विज्ञप्तिमा  गरिएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार