मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खानेपानी मन्त्री खानले गरे राप्ती खानेपानी फिल्टर स्टेशनको अनुगमन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२० दिन भित्रै जनताको घरघरमा पानी पुर्याउन निर्देशन
१५ माघ २०७९, आइतबार

बाँके । खानेपानी मन्त्री अब्दुल खानले डुडुवा गाउँपालिकामा निर्माण हुँदै गरेको बाँकेवासीको भविस्यसंग जोडिएको राप्ती खानेपानी फिल्टर स्टेशनको आइतबार निरिक्षण गरि २० दिन भित्रै निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको छ । 

आयोजनाको कार्य कुन स्तरमा अगाडि बढेको छ भनी अनुगमनको लागि खानेपानी मन्त्री खानले अबको २० दिन भित्रै कार्य सम्पन्न गरि उपभोक्ताको घरघरमा पानी खस्नुपर्ने निर्देशन दिनु भएको छ ।

सो समयमा कार्य सम्पन्न गर्नको लागि खानेपानी मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो । सम्झौता अनुसारको गुणस्तर हुनुपर्ने बताउनु भयो । औचित्य पुष्टि हुने ढङ्गको काम गर्नु होस् त्यस्तो कामलाई खेर जान नदिने ठोकुवा गर्नुभयो । यो योजना हाल सम्मकै ठुलो आयोजना भएकोले नमुना ढंगबाट सम्पन्न गराउनु पर्नेमा मन्त्री खानले जोड दिनुभयो ।

अनुगमनको क्रममा मन्त्री खान संगै मन्त्रालय अन्तर्गतका नेपालगञ्जमा रहेको कार्यालय प्रमुखहरु जनमत पार्टीका बाँकेका अध्यक्ष हरपाल सिंह, महिला नेतृ रेखा झा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार