मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

झाडु लिएर सरसफाइ गर्न सडकमा उत्रिए नरैनापुर ३ का वडा अध्यक्ष मिश्रा

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
बाँकेको नरैनापुरलाई सफा र सुन्दर बनाउने अभियान सुरु गरेका नरैनापुर गाउँपालिका वडा ३ का वडा अध्यक्ष अजय मिश्रा आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटेका छन् ।
११ अशोज २०७९, मङ्गलबार

बाँके । बाँकेको नरैनापुरलाई सफा र सुन्दर बनाउने अभियान सुरु गरेका नरैनापुर गाउँपालिका वडा ३ का वडा अध्यक्ष अजय मिश्रा आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटेका छन् ।

वडा अध्यक्ष मिश्रा आफै आफैं झाडु लिएर सडक सरसफाइमा निस्किएपछि उनलाई वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाले दिए । नरैनापुर पछिल्लो समय दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियान संचालन गरेको वडा अध्यक्ष मिश्राले बताए ।  

वडा अध्यक्ष मिश्राले सरसफाई संगै वडाको बिभिन्न टोलको अनुगमन गरेका थिए । उनले जथाभावी फोहोर नफाल्न स्थानीयहरुलाई आग्रह गर्दै नरैनापुरलाई सधै सफा राखे यहाँ आउने पहुनाहरुले आहा! नरैनापुर भनेर प्रंशसा गर्न लायकको बनाउन नरैनापुरको बालापुर वासीलाई आग्रह गरे।

उनले कुर्सीमा बसेर नरैनापुर ३ का जनताको समस्या हल नहुने भन्दै नरैनापुर ३ को प्रत्येक वडाको पालो मिलाएर जनसरोकारका विषयको अनुगमन गर्ने बताउदै समयमा कार्यालय नआउने मनोपरि काम गर्ने कार्मचारी माथि निगरानी बढाएको बताए । उनले प्रत्येक शनिबार जनताको सहभागितामा वडाको सफाई गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार