मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जथाभावी रङ दल्ने ९२ जना प्रहरीको नियन्त्रणमा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

काठमाडौँ । होली मनाउने नाममा जथाभावी रङ दल्ने ९२ जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी दिपेस बस्यालका अनुसार जथाभावी रङ दल्ने ८३ जना पुरुष र ९ जना महिला गरी ९२ जना पक्राउ परेका हुन्।

डिएसपी बस्यालका अनुसार काठमाडौँबाट मादक पदार्थ सेवन गरेर चलाइएका २९८ वटा २ पांग्रे सवारी (मोटरसाइक/स्कुटर) र ७ वटा ४ पांग्रे सवारी गरी ३०५ थान सवारी साधन नियन्त्रणमा लिइएको छ । अप्रिय घटना भने नभएको बस्यालले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार