मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कोरोना भाइरस संक्रमितको संख्या बढे पछि चिनमा लकडाउनको घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै चीनले लान्झोउ प्रवेश गर्ने र बाहिरिने सबै मार्ग बन्द गरिएको छ
९ कार्तिक २०७८, मङ्गलबार

एजेन्सी । चीन सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै लकडाउनको घोषणा गरेको छ । सरकारले गान्सु प्रान्तको ४० लाख जनसंख्या भएको सहर लान्झोउमा मंगलबारदेखि लकडाउन गरेको हो । 

मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र बाहिर निस्किन निर्देशन दिइएको छ। सोमबार चीनमा २९ नयाँ संक्रमित थपिएका थिए। नयाँ संक्रमितमध्ये ६ जना लान्झोउमा भेटिएका थिए। कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै चीनले लान्झोउ प्रवेश गर्ने र बाहिरिने सबै मार्ग बन्द गरिएको छ।

यसअघि पनि चीनले कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिसकेको छ। चीनमा पछिल्लो समय फैलिएको कोरोना संक्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार