मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

निर्वाचन घोषणा संगै सचिवहरूको सरुवा

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेको मन्त्रिपरिषद्को सो बैठकले सचिवहरूको पनि सरुवा गरेको हो ।
१९ श्रावण २०७९, बिहीबार

काठमाडौ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तय गरेको मन्त्रिपरिषद्को सो बैठकले सचिवहरूको पनि सरुवा गरेको हो । 

एकजना मन्त्रीले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्करलाई ल्याएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा, राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । 

बिहीबारै सचिवमा बढुवा गरिएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुखसचिवमा पदस्थापन गरिएको छ । त्यहाँ रहेका डिल्ली शर्मालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार