मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सांग्रिलाको वार्षिकउत्सवमा साता व्यापी कार्यक्रम जारी

महमूद आलम खान 1133+ समाचार ( )
६ कार्तिक २०७८, शनिबार

नेपालगन्ज । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । बैंकको स्थापना दिवसमा १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा शनिवार बर्दियाको भुरिगाउँमा निःशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा स्वयता साह, जनरल फिजिसियन डा शंकर केसी, मेडिकल अधिकृत संकल्प सिग्देललगायतको टिम शिविरमा खटिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी दिनुभयो ।

वार्षिकउत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले ८ गते राजापुरमा पनि स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी गराउनुभयो । यस्तै १० गते नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनुभयो ।

बार्षिक उत्सवको अवसरमा ९ गते बाँके र बर्दियाका ६ विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ । यसै बिचमा बर्दिया, सुर्खेतमा बैंकका शाखा कार्यालयहरु उद्घाटनदेखि दाङको नारायणपुरमा निःशुल्क आँखा जाँच शिविरको समेत आयोजना गरिएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार