मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कानुनी लडाई लड्न निहारिकालाई मधेश प्रदेशले दियो पाँच लाख सहयोग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको पहलमा निहारिका सिंहलाई कानूनी लडाईमा सहयोग पुर्‍याउने तथा बच्चाको भरण पोषणमा सघाउने उद्देश्यले सहयोग गर्ने मन्त्रीपरिषद्को आज बैठकले निर्णय गरेको मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनु भएको छ ।
१० भाद्र २०७९, शुक्रबार

जनकपुरधाम । मधेश प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले महोत्तरीकी निहारिका सिंह राजपूतलाई पाँच लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ । 

मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको पहलमा निहारिका सिंहलाई कानूनी लडाईमा सहयोग पुर्‍याउने तथा बच्चाको भरण पोषणमा सघाउने उद्देश्यले सहयोग गर्ने मन्त्रीपरिषद्को आज बैठकले निर्णय गरेको मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनु भएको छ । 

उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुत, निजका छोरा तथा पीडक भनिएका शिवराज श्रेष्ठको डिएनए परीक्षणका लागि आदेश दिइएको दुई दिनपछि मधेश प्रदेश सरकारले कानूनी लडाई लड्नका लागि सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको मन्त्री साहले जानकारी दिनुभयो । 

पीडित सिंहले आफूलाई चिसो पेय पदार्थमा नशा मिसाएर खुवाई जबरजस्ती करणी गरेका कारणले नै गर्भ रहेको र आफूले आफन्तको राय सुझावको बेवास्ता गर्दै बच्चालाई जन्म दिएको बताउँदै आएकी छिन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार