मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

नेपालगञ्जमा समाजसेवी अजीजद्वारा चिसो पानी वितरण

Youth Today News 1+ समाचार ( )
अत्यधिक गर्मी सुरु भए पछि युथ टुडे न्युज का संवाददाता एवं समाजसेवी अजीज मालिकले नेपालगञ्जको बिभिन्न ठाउँमा चिसो पानी बितरण गर्नु भएको छ।
२७ जेठ २०८०, शनिबार

बाँके । अत्यधिक गर्मी सुरु भए पछि युथ टुडे न्युज का संवाददाता एवं समाजसेवी अजीज मालिकले नेपालगञ्जको बिभिन्न ठाउँमा चिसो पानी बितरण गर्नु भएको छ।

शनिवार त्रिभुवन चोक र बीपी चोकमा गर्मीलाई मध्यनजर गर्दै आवत जवात यात्रीहरुलाई चिसो पानी वितरण गरिएको समाजसेवी मालिकले जानकारी दिनुभयो।

नेपालगंजको तापक्रम ४५ डिग्री सेल्सियस पुगेका बेला यात्रुहरुको सजहताका लागि नेपालगंजका समाजसेवी युवा अज़ीज़ले हिन्दु मुस्लिम भाईभाई’को नाराका साथ नगरका विभिन्न चोकमा चिसो खानेपानी वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार