मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

हरित अभियान्ता हेमन्तराज काफ्लेलाई कृषि मन्त्री बनाउन सामाजिक सञ्जालमा चर्को माग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं । सामाजिक सञ्जालमा हाल दिनानुदिन हरित अभियान्ता हेमन्तराज काफ्लेलाई आगामी सरकारको कृषि मन्त्री बनाउने माग चर्को बनेको छ । वातावरण संरक्षण, हरित प्रविधि र दिगो कृषि अभ्यासलाई प्रोत्साहन गर्न सक्रिय काफ्लेले लामो समयदेखि स्थानीयदेखि राष्ट्रिय स्तरमा अभियान चलाउँदै आएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले काफ्लेलाई “कृषि क्षेत्रमा रुपान्तरण ल्याउने योग्य व्यक्ति” भन्दै समर्थन जनाएका छन् । उनीहरूले परम्परागत कृषि प्रणालीलाई आधुनिक वैज्ञानिक प्रविधिसँग जोड्न सक्ने क्षमता भएको भन्दै मन्त्री पदका लागि उनको नाम अघि सारेका हुन् ।

युवा पुस्तादेखि किसानसम्मको व्यापक समर्थन पाइरहेका काफ्लेले जैविक खेती, वातावरणमैत्री प्रविधि, जलवायु परिवर्तन न्यूनीकरण र किसानलाई प्रत्यक्ष लाभ हुने नीति निर्माण गर्न सक्ने विश्वास गरिएको छ ।

सामाजिक सञ्जालमा फैलिएको मागलाई कतिपयले नयाँ पुस्ताको चाहना र कृषि क्षेत्रमा रूपान्तरणको अपेक्षासँग जोडेर हेरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार