मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रेस सेन्टर नेपालले गर्यो मन्त्री नमुनालाई गृह जिल्लामा स्वागत

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सो कार्यक्रममा बाँके क्षेत्र नम्बर १(१) बाट निर्वाचित भई पौष २८ गते प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएकी मन्त्री नमुनालाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।
३० पौष २०७९, शनिबार

बाँके । लुम्बिनी प्रदेश सरकारका मन्त्री माननीय कृष्णा केसी ‘नमुना’ लाई प्रेस सेन्टर नेपाल, बाँकेले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको छ ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सो कार्यक्रममा बाँके क्षेत्र नम्बर १(१) बाट निर्वाचित भई पौष २८ गते प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएकी मन्त्री नमुनालाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।

बधाई ग्रहण गर्दै मन्त्री नमुनाले आफू जहिल्यै मिडिया र पत्रकारको पक्षमा भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘पत्रकार र मिडियाको भुमिकाले नै मलाई यो ठाउँमा पुर्‍याएको हो, म कहिल्यै मिडियाको भुमिका बिर्सिदैन ।’ मिडियाका माध्यमबाट आफुले गरेका जनताका कामको जानकारी प्रत्यक्ष जनतासम्म पुग्ने गरेको बताउदै उहाँले भबिष्यमा पनि मिडियालाई साथमा लगेर अघि बढ्ने बताउनु भयो ।

मन्त्री नमुनाले ५ बर्षसम्म सांसद रहेर आफ्नो क्षेत्रका धेरै बिकासका गतिविधिलाई अगाडि बढाएको अनुभव सुनाउदै काम पूरा हुन बाँकी रहेका बिकासे कार्यक्रम लगायत जनताका अन्य समस्याहरुलाई हल गर्नका लागि अबको यो मन्त्रीकाल खर्च गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सचिब सिराज खान, निति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिब द्वय आलम खान र गजेन्द्र गुरुङ लगायतका सेन्टरका जिल्ला तहका नेताहरुले मन्त्री नमुनालाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार