मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगंज ७ ले गरयो स्वास्थ्यकर्मी थापाको बिदाई तथा सम्मान

महमूद आलम खान 1133+ समाचार ( )
थापाले कोरोना कालमा आफनो स्वास्थ्यको ख्याल नगरी जनताको उपचार गरेको प्रशंसा गर्दै वडा अध्यक्ष जुम्मन खाँले सम्मान पत्र प्रदान गरी बिदाई गरेका थिए ।
२८ मंगशिर २०७८, मङ्गलबार

बाँके । बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नंं ७ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी जयन्ती थापालाई वडा कार्यालयले बिदाई तथा सम्मान गरेको छ । थापाले कोरोना कालमा आफनो स्वास्थ्यको ख्याल नगरी जनताको उपचार गरेको प्रशंसा गर्दै वडा अध्यक्ष जुम्मन खाँले सम्मान पत्र प्रदान गरी बिदाई गरेका थिए । 

करार सेवाका कार्यरत स्वास्थयकर्मी थापा उच्च शिक्षाका लागि जिल्ला बाहिर जाने भए पछि राजिनामा दिनु भएको थियो । थापाको राजिनामा सदर भए पछि नेपालगंज ७ वडाले एक कार्यक्रमका बिच बिदाई गरेको जनाएको छ । सो कार्यक्रममा वडा सचिव, स्वास्थ्य केन्द्र प्रमुख लगायत कार्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार