मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

संघीय संसद दिवसको अवसरमा पुर्व मन्त्री एवं सभापति खानद्धारा रक्तदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

काठमाडौँ । १७ औं संघीय संसद दिवस २०८० का अवसरमा सिंहदरबारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 

संघीय संसद सचिवालयले आयोजना गरेको रक्तदान कार्यक्रमको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले रक्तदान गरे । उनले देशमा रगतको अभाव हुदैँ गएकोले संघीय संसद सचिवालयको आयोजनामा भएको रक्तदानको निकै ठूलो महत्व रहेको बताए । 

संघीय संसद दिवसका कार्यक्रमहरु निकै राम्रोसँग अघि बढिरहेको भन्दै उनले सबै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। 

संघिय संसद दिवसको अवसरमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको सचिवालयमा कार्यरत कर्मचारीहरु इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर खान), अनवर खान, आलिम मन्सुरी लगायतले रक्तदान गरेको अतिउल्लाहले‌ युथ टुडे न्युजलाई जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार