मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती सोनारीमा कांग्रेसका तप्त पौडेल बिजय

महमूद आलम खान 1133+ समाचार ( )
पौडेलसहित गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।
२ जेठ २०७९, सोमबार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन् ।

पौडेलसहित गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् ।

गाउँपालिकामा वडा नम्बर १,२,३,८ र ९ मा एमाले विजयी बन्दा वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित बनेका छन् । वडा नम्बर ६ मा भने राप्रपा विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार