मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेश सचिवमा इ.लामिछाने

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनीको प्रदेश सचिवमा सचिव ई. विवेक लामिछाने निर्वाचित भएका छन् ।
१५ श्रावण २०७९, आइतबार

नेपालगन्ज । नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनीको प्रदेश सचिवमा सचिव ई. विवेक लामिछाने निर्वाचित भएका छन् ।

शनिबार बुटवलमा भएको एशोसिएसनको प्रथम अधिवेशनले इन्जिनियर यमलाल पाण्डेको अध्यक्षतामा निर्वाचित प्रदेश समिति लामिछानेलाई सचिव निर्वाचित गरेको हो ।

नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेशको उपाध्यक्षमा ई. गोविन्द पंगेनी, सहसचिव ई. अमित खनाल र कोषाध्यक्ष ई. आदर्श न्यौपाने छन् । सदस्यहरुमा इन्जिनियरहरु दिपेश घिमिरे, भुपेन्द्र ओली, रभि पाण्डे, कृतेश श्रेष्ठ, रुपेश पाण्डे र विजय कर्माचार्य छन् ।

सचिवमा निर्वाचित ई. विवेक लामिछाने नेपालगन्जका हुन् । प्रगतिशिल इन्जिनियरिङ्ग एशोसिएसनका केन्द्रीय सदस्य लामिछाने बाँके इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् । उनले ३५ बढी बैंक तथा वित्तीय संस्थाकालागि सम्पत्ति मूल्यांकनको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सचिवमा निर्वाचित ई. विवेक लामिछाने नेपालगन्जका हुन् । प्रगतिशिल इन्जिनियरिङ्ग एशोसिएसनका केन्द्रीय सदस्य लामिछाने बाँके इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् ।

लामिछाने बाँकेको सामाजिक क्षेत्रको विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार