मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

इमाम हुसैन बृहत रक्तदान कार्यक्रम बिहिबार नेपालगञ्जमा हुने

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
इमाम हुसैनको सम्झनामा आयोजना हुने रक्तदान कार्यक्रम सहभागि हुन सार्वजनिक अपिल
१८ श्रावण २०७९, बुधवार

बाँके । पछिल्लो समय बाँकेमा रगत अभाव भएर बिरामीलाई सकस भईरहेका बेला त्यसको समाधानका लागि बाँकेका मुस्लिमहरुले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन्।

मोहर्रमको अवसरमा इमाम हुसैन खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको नेपाल मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हिमालले जानकारी दिनु भयो ।

दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले रगत परिपूर्ति गर्नका लागि खुल्ला रक्तदान कार्यक्रम भोलि बिहीबार साउन १९ गते भेरी अस्पताल भित्रै रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्रागढमा बिहान ८ बजेदेखि संचालन गरिने अध्यक्ष हिमालयले बताउनु भयो । उक्त खुल्ला रक्तदानमा रगतदान गर्न इच्छुक ब्यक्तित्वहरुलाई सहभागिता जनाइ दिन अपिल गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार