मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

स्वास्थ्य प्रवर्धन सेवालाई मिडियाले प्राथमिकता दिनु पर्ने सरोकारवालाको माग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
छिमेकी जिल्ला बर्दियामा नसर्ने रोगको उपचारका लागि पेन–प्लस कार्यक्रम नै सुरु भइसकेकाले बाँकेमा पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको उनको भनाइ छ ।
१९ माघ २०७९, बिहीबार

बाँके । मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदैआएको भए पनि अब स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि नेपालगन्जमा बिहीबार आयोजित स्वास्थ्य प्रवर्धन सेवासम्बन्धी पैरवी कार्यक्रम सो कुरा बताउनुभएको हो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा गरिएको कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार