मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

लुम्बिनी गार्मेन्ट उद्योगमा आगलागि, चार करोड बढीको क्षती

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगन्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा फेरि आगलागि भएको छ । शुक्रवार राती करिव १ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।
१७ पौष २०७८, शनिबार

बाँके । नेपालगन्जस्थित लुम्बिनी गार्मेन्ट उद्योगमा फेरि आगलागि भएको छ । शुक्रवार राती करिव १ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

महिला उद्यमी कास्मिरा खातुनले संचालन गरेको उक्त उद्योगमा चार करोड बढीको क्षती भएको संचालक खातुनले जानकारी दिनु भयो । करिव दुई वर्षअघि पनि उक्त उद्योगमा आगलागी भएको थियो । आगलागीबाट उद्योगमा रहेका सम्पुर्ण उपकरण, तयारी कपडा, काचो कपडा लगायतका सामाग्री जलेर नस्ट भएको खातुनको भनाई छ।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले लुम्बिनी गार्मेन्ट उद्योगमा राती आगलागि भएको बताउनु भयो । आगोलाई नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार