मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
९ पौष २०८०, सोमबार

नेपालगन्ज । नेपालगन्जमा संचालन छैठौं नेपालगन्ज महोत्सबमा चर्चित गायक पुस्कल शर्माको गीतहरुमा नेपालगन्जका दर्शक रमाउदै झुमेका छन् । सोमवार नेपालगन्जको महोत्सवमा चर्चित गायक शर्माले गाउनुभएको दोहोरी गीत ‘म जीउंन सक्दीन मुटु जलाई जलाई’ बोलको चर्चित गीत गाउंदा दर्शकहरु रमाउदै झुमेका छन् । महोत्सवमा गायकले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘हो भन निर्माया आउछौ आउदैनौ पकै मर्छु म देख्नै पाउंदैनौ, छोर्दिन है तिम्लाई, गएउमा हो कालीगंगा तरेर, मलाई माफ गर मलाई माफ गर मलाई माफ गर है प्रिय, बचन एउटै होइन र आंसु एउटै होईन र, कहिले ए साथी’ गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लाका साथ रमाएका थिए ।

यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहने आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र बर्षा पाण्डेले गर्नुभएको थियो । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित कलाकार समिक्षा अधिकारी, मोडल बिजय पुन लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार