मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मन्त्रि अथकले भने "अघोषीत रुपमा बाँके बासी मेरा सल्लाहकार हुन"

महमूद आलम खान 1133+ समाचार ( )
खेलाडीको देश भनेर अन्र्तराष्ट्रिय तहमा चिनाउने मन्त्रि अथक
३० अशोज २०७८, शनिबार

बाँके । नेपाल सरकारका, युवा तथा खेलकुद मन्त्रि महेश्वर जंग गहतराज (अथक) लाई आज नेपालगंजमा बधाई तथा अभिनन्दन गरिएको छ । 

प्रेस सेन्टर नेपाल, बाँके शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्रि अथकले सबैको सुझाव, परामर्श अनुसार आफु अगाडी बढ्ने भन्र्दै नेपाललाई अब खेलाडीको देश भनेर अन्र्तराष्ट्रिय तहमा चिनाउने गरी काम गरिने बताउनुभयो ।

बाँकेमा क्रियाशिल पत्रकारहरुका बीचमा, मन्त्रि अथकले भन्नुभयो, सरकारका साझा नीति तथा कार्यक्रम छन, ३ बर्षमा खलबलिएको ब्यवस्थालाई सुधार गरी राजनीति तर्फ जनताको विश्वास जगाउने छु ।

बाँके जिल्लाको शिर उचाईमा पु¥याउन, साथी, भाई, सर, जसरी सम्बोधन गरे पनि तपाईको सल्लाह मेरो लागी महत्वपुर्ण छन, दिनुहोस ।’ उहाँले अघोषित रुपमा बाँकेका सम्पूर्ण नागरिकहरु मेरो सल्लाहकार रहेको जानकारी दिनु भएको थियो ।

प्रेस सेन्टर नेपाल बाँके शाखाका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको बधाई, अभिनन्दन तथा अन्र्तक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष इन्द्र प्रसाद खरेल (आइपी), अतहर हुसेन फारुकी लगायतको सहभागीता रहेको थियो । 

यसै गरी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले समेत मन्त्री अथकलाई अभिन्नदन गरेको संगठनका अध्यक्ष तेज प्रसाद रेग्मीले जानकारी दिनु भयो । मन्त्री अथकले व्यापारीहरुको हितमा आफू काम गर्ने धारणा गर्ने र आवश्यकता अनुसार अन्य मन्त्रालयहरु संग समन्वय गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार