मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

ओली जी अहिले पनि प्रतिगमनकै बाटोमा रहेको प्रचण्डको आरोप

महमूद आलम खान 1132+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली जी अहिले पनि प्रतिगमनकै बाटोमा रहेको बताएका छन् ।
५ पौष २०७८, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी शर्मा ओली जी अहिले पनि प्रतिगमनकै बाटोमा रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘ओली जी अहिले पनि प्रतिगमनकै बाटो छन् । उनले प्रतिगमन नसच्याएको त छँदै थियो ’ प्रचण्डले भने, ‘आजभोली तपाई हामीले सदनभित्र जे देखेर भोगिराखेका छौँ त्यो प्रतिगनमनकै निरन्तरता हो वहाँको तर्फबाट ।’

प्रचण्डले एमाले अध्यक्ष ओली अहिले पनि संविधान मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पर्ने षडयन्त्रमा लागिराखेको आरोप लगाए । संविधान मिच्ने लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षडयन्त्रमा वहाँ अहिले पनि लागिराख्न् भएकै छ’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार