मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

खोप कार्ड नभएकै कारण सेवाबाट बन्चित नगर्न हुरीपपको आग्रह

महमूद आलम खान 1133+ समाचार ( )
कोभिड १९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्दा उनीहरु अत्यावश्यक सेवाबाट बञ्चित भएको भन्दै हुरीपपले चिन्ता व्यक्त गरेको छ ।
१४ माघ २०७८, शुक्रबार

बाँके ।  मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) ले खोप कार्डको अनिवार्यताका कारण महिला किशोरी तथा सिमान्तकृत समुदायका व्यक्तिहरु अत्यावश्यक सेवा लिनबाट बञ्चित हुने अवस्था सिर्जना भएको जनाएको छ । 

कोभिड १९ विरुद्ध खोप लगाएको कार्ड अनिवार्य गर्दा उनीहरु अत्यावश्यक सेवाबाट बञ्चित भएको भन्दै हुरीपपले चिन्ता व्यक्त गरेको छ ।   

हुरीपपका अध्यक्ष आलम खानले भन्नु भयो, खोप कार्ड नभएकै कारण प्रभावितले घटनाको सुनुवाईका लागि जाँदा समेत अदालत छिर्न नपाएको, प्रहरी, बैंक तथा पालिकाहरुमा जाँदा खोप कार्डको अभावमा कार्यालय प्रवेशमा रोक लगाइएको प्रति चिन्ता व्यक्त गर्नु भयो ।

हुरीपपले सिमान्तकृत समुदाय, महिला, हिंसा प्रभावित, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुले खोप कार्ड बिना अत्यावश्कीय सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न माग गरेको छ। 

यस्तै, हिंसा प्रभावित महिला तथा किशोरीहरुले प्राप्त गर्ने सेवालाई अत्यावश्यक र आकस्मिक सेवाको रुपमा सम्बोधन गर्नुपर्ने, परिचय पत्र बिना खोपबाट बञ्चित भएका व्यक्तिहरुका लागि बिना परिचयपत्र नै खोप लगाउने व्यवस्था गर्नुपर्ने लगायत माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार