मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

भ्रष्टाचारविरोधी र तस्करीका विरुद्ध जेहाद छेडिँदैछ - प्रधानमन्त्री प्रचण्ड

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्धको अभियानले जेहाद छेडेरै छाड्ने बताएका हुन् ।
१४ श्रावण २०८०, आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारी र तस्करीविरुद्धको अभियानले जेहाद छेडेरै छाड्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन । निरन्तर अगाडि बढनेवाला छ ।’ नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि पनि भ्रष्टाचारविरुद्धको लडाई जित्नैपर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको यो अभियान कुनै आवेग र राजनीतिक स्टण्टका लागि नभएको समेत प्रष्ट पारे । लाखौँ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आउने दिनमा अरु पनि भ्रष्टाचारका फाइल खुल्दै जाने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार