मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवामा काग्रेसको बिजय सुरुवात

महमूद आलम खान 1133+ समाचार ( )
डुडुवा १ मा पुरै प्यानल बिजय
१ जेठ २०७९, आइतबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसले विजयी सुरुवात गरेको छ । उसले डुडुवा–१ बाट विजयी सुरुवात गरेको हो ।

डुडुवा–१ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ । उनले ८ सय ८२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल यादवले ७ सय १ मत ल्याए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि नेपाली कांग्रेस नै अगाडि छ । अध्यक्षमा काग्रेशले ९६२, उपाध्यक्षमा ९३३ रहेको छ भने एमालेको अध्यक्षमा ८५०, उपाध्यक्षले ८२१ मत प्राप्त गरेका छन् । 

डुडुवा १ मा २६९५ मतदान भएको थियो भने १४४ मत बदर भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार