मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

रक्षामन्त्री खड्का जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगे

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
खड्कालाई स्वागत गर्न त्यहाँ कांग्रेसका अन्य नेता तथा कार्यक्रमहरू पनि सहभागी रहेका थिए । खड्का सुर्खेतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ गएका हुन् ।
२५ चैत्र २०७९, शनिबार

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका छन् । खड्कालाई स्वागत गर्न त्यहाँ कांग्रेसका अन्य नेता तथा कार्यक्रमहरू पनि सहभागी रहेका थिए । खड्का सुर्खेतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ गएका हुन् ।  

सुर्खेत विमानस्थलमा पत्रकार कार्यक्रम पनि आयोजना गरिएको थियो । पत्रकार कार्यक्रममा उनले अब आफू जनताको हितमा काम गर्ने र जनताको दिएको मतको कदर गर्दै अगाडि बड्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार