मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुर गाउँपालिका अध्यक्ष शाहले गरे मतदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मतदानपछि अध्यक्ष शाहले मतदाताको उत्साहजनक सहभागिताले संविधान कार्यान्वयन गराउन प्रेरित गरेको बताउनुभयो ।
३ मंगशिर २०७९, शनिबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले  नरैनापुर २ को लक्ष्मणपुर  स्थित प्राथमिक स्वास्थ्य केन्द्र बाट मतदान गर्नु भएको छ ।  उहाँले बिहान ७ बजेर १५ मिनेटमा मतदान गर्नु भएको मतदान अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

यस केन्द्रबाट अध्यक्ष शाहले पहिलो मतदाता भई मतदान गरेका हुन् । मतदानपछि अध्यक्ष शाहले मतदाताको उत्साहजनक सहभागिताले संविधान कार्यान्वयन गराउन प्रेरित गरेको बताउनुभयो । 

अध्यक्ष शाहले जनतालाई आज एक दिन सबै काम छोडेर भएपनि मतदान गर्न आग्रह गर्न भयो ।

यस्तै सोहि मतदान केन्द्रबाट नेपाली काग्रेसका नेता रिजवान अहमद शाहले पनि मतदान गर्नु भएको मतदान अधिकृत नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार