मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा गुप्ता बिजय

महमूद आलम खान 1133+ समाचार ( )
गुप्ताले विरेन्द्र बहादुर शाहलाई ४८ मतान्तरले हराएका हुन् । गुप्ताले २३९ मत र शाहले १९१ मत पाए ।
११ मंगशिर २०७८, शनिबार

बाँके । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणा सार्वजनिक भए संगै रमेश गुप्ता सभापतिमा बिजयी बनेका छन ।

गुप्ताले विरेन्द्र बहादुर शाहलाई ४८ मतान्तरले हराएका हुन् । गुप्ताले २३९ मत र शाहले १९१ मत पाए । सचिव र सहसचिवमा पनि गुप्ता प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । सचिवमा सुनिलसिंह हमाल २६२ र प्रदिप साहु २५० तथा सहसचिवमा तरुण बज्राचार्य २७१ र सब्बिर खाँ २१८ मतका साथ विजयी भएका छन् । क्षेत्र नम्बर २ मा ४५१ मत मध्ये ४४० मत खसेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार