मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

‘एल्टिट्युड वर्ड सुपरमोडल नेपाल सिजन २’ सुरु

Youth Today News 1+ समाचार ( )
४ कार्तिक २०७८, बिहीबार

प्रेरणा गिरि

बाँके । बाँकेको नेपालगन्जमा सौन्दर्य प्रतियोगिता ‘एल्टिट्युड वर्ड सुपरमोडल नेपाल सिजन २’ सुरु भएको छ । यस सौन्दर्य प्रतियोगिता मन्जीष्टिक ग्रुपले आयोजना गरिहेको छ र यसको पहिलो अडिसन आज बिहिवार सि येस टि होटेलमा सम्पन्न भएको छ । अडिसनको पहिलो चरणमा ९ जनालाई छनौट गरिएको छ र दोस्रो अडिसन फेरि अर्को हप्तामा हुने जानकारी यस् ग्रुपका फाउन्डर तथा कोरियोग्राफर मन्जेस गिरीले बताए।

प्रतियोगिताको बिजेताले ताजसँगै अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने र मोडलिङ तर्फ रुचि भएका युवा युवतीको अन्र्तरनिहित क्षमताको विकास गरि अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गराउने प्रतियोगिताको उद्देश्य रहेको ग्रुपका फाउन्डर तथा कोरियोग्राफर गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार