मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

राप्ती नदीस्थित स्नान घाटमा महादीपाेत्सव गरिँदै

महमूद आलम खान 1133+ समाचार ( )
१६ कार्तिक २०७८, मङ्गलबार

नेपालगन्ज । हिन्दुहरूकाे महान पर्व तिहार ( दिपावली) काे अवसरमा बाँकेकाे राप्ती नदीस्थित सिधनिया घाटमा बुधबार महादीपाेत्सव गरिने भएको छ । 

उज्यालोकाे पर्व भनेर समेत चिनिने तिहारकाे अवसरमा डुडुवा गाउँपालिकाे राप्ती नदीस्थित स्नान घाटमा बुधबार साँझ महादीपाेत्सव गरिन लागिएको छ । 

महादीपाेत्सवका क्रममा पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिने जनाएको छ । बागेश्वरी संचार सेवा प्रालि र समस्त डुडुवा गाउँपालिकाबासीकाे आयाेजनामा राप्ती नदीमा पहिलाेपटक महादिपाेत्सव हुन लागेकाे हाे । 

सिधनियाघाटस्थित स्नान घाट वरिपरि, त्यहा रहेकाे मन्दिर परिसर र पुलमा दीपाेत्सव गरिने बागेश्वरी संचार सेवा प्रबन्धक सन्ताेष गुप्ताले जानकारी दिनुभयाे । 

घाटमा कार्यक्रमकाे तयारी ३ बजेदेखि नै शुरू हुने भएपनि दीपाेत्सव कार्यक्रम ठिक ५ बजेबाट शुरू हुनेछ । 

डुडुवा गाउपालिका अर्थात बाँकेकाे क्षेत्र नं २ मा नै पहिलाे पटक यस्ताे खालकाे कार्यक्रम गरिन लागिएकाे छ । कार्यक्रम धेरैभन्दा धेरै व्यक्तिहरूकाे उपस्थिति भई कार्यक्रमलाई सफल बनाउन अनुराेध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार