मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भूमि समस्या समाधान आयोग दाङको अध्यक्षमा बस्नेत नियुक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

दाङ । भूमि समस्या समाधान आयोगले पूर्णता पाएको छ । सात जिल्ला बाहेक बाँकी ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिनुभएको छ ।

आयोगका जिल्ला अध्यक्षमा नियुक्त भएकाहरूको सपथ ग्रहणको कार्यक्रम सोमबार दिउँसो ३ बजे सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा सकिएको छ ।

आयोगको दाङमा अध्यक्षमा नेकपा एमाले दाङमा पुर्व अध्यक्ष एवं दाङका प्रभावशाली नेता हुकुम बहादुर बस्नेत नियुक्त हुनु भएको छ । 

सात वटा जिल्लामा कांग्रेस र एमालेको पार्टी भित्रका आन्तरिक समस्याका कारण अध्यक्षको नाम टुंगिन कठिन भएको छ ।

दैनिकीले प्राप्त गरेको सूचीमा ७० जिल्ला अध्यक्षको नियुक्ति भएको छ । सोमबार सपथ ग्रहण गरेका अध्यक्षहरूले सम्बन्धित जिल्लामा गएर सदस्यमा नियुक्तहरूलाई सपथ गराउनेछन । सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार