मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाली कांग्रेसका कारण लुम्बिनी प्रदेशको मन्त्रीपरिषद विस्तार रोकियो

महमूद आलम खान 1133+ समाचार ( )
सम्भवतः आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने
२२ अशोज २०७८, शुक्रबार

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार रोकिएको छ। नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुको नाम नदिँदा शुक्रबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको हो । 

नेकपा माओवादी केन्द्रबाट इन्द्रजित थारु र तिलकराम शर्मा, राज्यमन्त्रीमा विमला खत्री ओली र नेकपा एकीकृत समाजवादीबाट रमा घर्तीलाई मन्त्री बनाउने भनिएको थियो । नेपाली कांग्रेसले मन्त्रीपरिषद्‌मा सहभागी हुनेको नाम नदिएपछि शुक्रबारका लागि मन्त्रिपरिषद् विस्तार रोकिएको हो। 

सम्भवतः आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए । मन्त्रीहरुको भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १३ पुर्‍याइएको छ। 

गत साउन २८ गते सपथ लिएका मुख्यमन्त्री कुलप्रसाद केसीले ६ जनामात्रै मन्त्री बनाएर ५६ दिनदेखि सरकार चलाइरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार