मुख्य समाचार
ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु |

भरतपुरमा रेणुलाई ९० मतको अग्रता

महमूद आलम खान 1133+ समाचार ( )
१८ हजार ४७ मत गनिसक्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ९० मतले पछि पारेका छन्
३ जेठ २०७९, मङ्गलबार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेका छन् ।

१८ हजार ४७ मत गनिसक्दा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ९० मतले पछि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार रेणुले ६ हजार १ सय ७० मत प्राप्त गरेका छन् ।

एमालेका सुवेदीले ६ हजार ८० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ हजार ६ मत ल्याएका छन् ।

भरतपुर महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ४ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार