मुख्य समाचार
४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन | एमालेसँग चुनावी तालमेलको सहमति भइसकेको प्रचण्डको दाबी |

भब्यताका साथ सरकार गौसे आजम कन्फ्रेन्स संपन्न

महमूद आलम खान 1133+ समाचार ( )
२७ कार्तिक २०७८, शनिबार

युसुफ अन्सारी

बाँके । भब्यताका साथ सरकार गौसे आजम कन्फ्रेन्स शनिवार नेपालगंज उप_महानगरपालिक वडा नंबर ३ एक्लैनि बजारमा सम्पन्न भएको छ । इस्लामका विभिन्न पक्षबारे आम नागरिकलाई बुझाउन करिव एक दशक देखि एकलैनीमा यस्तो कन्फ्रेन्स हुँदै आएको छ ।

उक्त कन्फ्रेन्समा भारतको विभिन्न ठाउँबाट आएका मुस्लिम धर्म गुरुहरुले इस्लाम धर्मको आवश्यकता, महत्व र यस्ले दिने सन्देशकाबारेमा आ-आफ्नो धारणा राखेका थिए ।

मुस्लिम समुदायमा भाइचारा, सदभाव कायम गर्ने सवालमा भएका गतिविधि, इस्लामको महत्वबारे जानकारी आदानप्रदान गर्ने काम भएको

नेपालगंजको एकलैनी बजारमा हुने यस्ता कन्फ्रेन्सले इस्लामका विभिन्न आयामबारे छलफल, परामर्श र निचोड निकाल्ने काम गर्दै आएको आसिफ अन्सारीले बताउनुभो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार