मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

मतदाताको प्रिय बन्दै नगरप्रमुखका उम्मेदवार प्रशान्त

महमूद आलम खान 1132+ समाचार ( )
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त हुनुभएकोछ ।
१६ वैशाख २०७९, शुक्रबार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त हुनुभएकोछ ।

उहाँ विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुग्नु भएको हो ।

नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई त्यहाँ रहनु भएका बृद्धबृद्धा तथा बालबालिकाले स्वागत गर्नु भएको थियो । भेटघाटका क्रममा उहाँले आफू नगर प्रमुखको जिम्मेवारीमा पुगिसकेपछि असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

नेपाली काँग्रेसले नेतृत्व गरेका स्थानीय सरकारले विगतमा असहाय, बृद्धबृद्धा तथा बालबालिकाको लागि उच्च प्राथमिकता राखेको स्मरण गराउनुभयो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र २१ मा मतदाताहरुलाई भेट्दै उहाँले आफू नगरप्रमुखमा निर्वाचित भएपछि जनताका पीरमर्कालाई बुझेर सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यसअघि विष्ट मातातिर्थ औंशीको अवसरमा विहानै आमासंग आर्शिबाद लिएर घरदैलोमा निस्किनु भएको थियो । उहाँले घरदैलोका क्रममा भेट भएका आमाहरुसंग आर्शिवाद लिइरहनुभएकोछ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार