मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रचण्डका बारेमा अनर्गल र आधारहीन समाचार लेख्ने माथि कारवाही गर्ने सुर्खेत प्रहरीको चेतावनी

महमूद आलम खान 1133+ समाचार ( )
केही व्यक्ति तथा मिडियाहरुले नेकपा माओवादी अध्यक्ष प्रचण्डमाथि दुव्र्यवहार भएको समाचार सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले त्यसको खण्डन गरेको छ ।
२७ फाल्गुन २०७८, शुक्रबार

सुर्खेत । केही व्यक्ति तथा मिडियाहरुले नेकपा माओवादी अध्यक्ष प्रचण्डमाथि दुव्र्यवहार भएको समाचार सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले त्यसको खण्डन गरेको छ ।

सुर्खेत प्रहरीले एक विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डका बारेमा अनर्गल र आधारहीन सूचना र समाचार सम्प्रेषण गरिएको बताए । यस्तो झूठो भ्रमपूर्ण समाचार प्रेषित गर्नेहरुमाथि विद्युतीय कारोबार ऐन  २०६३ बमोजिम कार्वाही गरिने प्रहरीले जनाएको छ ।

पढ्नुस प्रहरीले जारी गरेको सूचना

सूचना !!  सूचना !! सूचना !!

आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुर्व प्रधानमन्त्री पूष्प कमल दाहाल प्रचण्ड ने।क।पा।माओबादी केन्द्र कर्णाली प्रदेश समितिको आयोजनामा सन्चालित राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथी ढुङ्गा मुढा प्रहार भएको भनि समाचार तथा सूचना केही व्यक्ति तथा मिडिया ले अनर्गल तथा आधारहिन रुपमा सम्प्रेषण गरेको पाईएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ ।

साथै यस प्रकारका झुठा भ्रमपुर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचना हरु सम्प्रेषण गरिएको पाईएमा बिधुतिय करोबार ऐन, २०६३ बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार