मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

डुडुवामा जसपाका ५० जना नेताहरु काग्रेसमा प्रवेश

महमूद आलम खान 1132+ समाचार ( )
११ वैशाख २०७९, आइतबार

बाँके। बाँके डुडुवा गाउँपालिका वार्ड नं. ३ बनकट्टीका करिब ५० जना जनता समाजवादी पार्टीका कार्यक्रताहरु नेपाली कांग्रेशमा प्रबेश गरेका छन । जसपाका नेताहरु सत्ता र स्वार्थमा मात्र केन्द्रीय रहेकाले जनताको विकासका लागि खासै ध्यान नदिएको भन्दै आफुहरुको हितका लागि काम गर्ने नेपालकै ठुलो पार्टी नेपाली कांग्रेश मात्र भएकाले आफुहरु कांग्रेश पार्टीमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन । 

गत निर्वाचनमा जसपाबाट निर्वाचित डुडुवा गाउँपालिकाका वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मी कुमारी पासीसहित ५० जना सक्रिय कार्यक्रता पार्टी प्रबेश गरेका हुन । आज आइतबार एक कार्यक्रमका विच नेपाली कांग्रेश प्रदेश सभा (क) का सहसचिव समसुद्दिन खा, नेपाली कांगे्रश ३ नं. वडासभापति छोटेलाल बर्मा र क्षेत्रीय प्रतिनिधी सहाबुद्दिन खाँले नव प्रबेशी कार्यक्रताहरुलाई अबिर लगाएर सदस्यता प्रदान गर्नुभएको थियो । 

पार्टी प्रबेश गर्नेहरुमा वडा सदस्यद्धय फरिदा वेगम र लक्ष्मी कुमारी पासी, शकील खान, कैलास काँदू, जमिल साई, बुधराम यादव, सुशीला यादव, अली हुसेन खा लगायत रहनु भएको छ । कार्यक्रममा प्रबेश गरेका कार्यक्रताहरु स्थानीय निर्वाचनमा नेपाली कांग्रेशको उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता गर्दै प्रचार प्रसारको अभियान समेत शुरु गरेको जनाएका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार